सङ्घीयतामा अधिकार खोज्दै जनजाति

चितवन । चितवनमा जारी नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ केन्द्रीय महाधिवेशन, सङ्घीयताभित्र आदिवासी जनजातिको अधिकारको खोजीमा केन्द्रित भएको छ । संविधान संशोधनको प्रस्तावमा दलहरु विभाजित बनेका बेला चितवनमा सुरु आदिवासी जनजाति महासङ्घको राष्ट्रिय महाधिवेशन सङ्घीयतामा केन्द्रित भएको हो । राजनीतिक दलले समस्यालाई पर सारेकाले अहिले कतिपय स्थानमा सङ्घीयताको सवालमा आन्दोलन चलिरहेको भन्दै नेपाल अदिवासी जनजाति … Continue reading सङ्घीयतामा अधिकार खोज्दै जनजाति